गण्डकी प्रदेश सभा बैठकमा भवन निर्माण तथा बस्ती विकाससम्बन्धी विधेयकमा छलफल
गण्डकी । गण्डकी प्रदेश सभाको आजको बैठकमा भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरिएको छ । विधेयकमाथिको छलफलमा सहभागी हुँदै प्रदेश सभा सदस्यहरूले दीर्घकालीन सोचका...