गण्डकीमा भोलि सार्वजनिक बिदा
काठमाडौँ । गण्डकी प्रदेशले मंगलबार सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी...