२३ कार्तिक २०८१, शुक्रबार
दिपक मनाङेले भने-फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु
काठमाडौँ । गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दिपक मनाङे)ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया दिएका छन् । व्यक्ति हत्याको प्रयास गरेको आरोपमा सर्वोच्च अदालतले...