‘गाजा युद्धविराम सम्झौता नजिक’
गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । हमास नेता इस्माइल हानियेहले इजराइलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मङ्गलबार बताएका छन् । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकू समूहले...