पर्सामा ८५ किलो गाँजासहित ३ जना पक्राउ
काठमाडौँ । पर्सामा ८५ किलो गाँजासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका शान्तबहादुर तिमिल्सिना, मकवानपुर भिमफेदी गाउँपालिकाका प्रेम रुम्बा र मकवानपुर कैलाश गाउँपालिकाका प्रेम रुम्बा...