छ किलो गाँजासहित विमानस्थलबाट विदेशी महिला पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ६ किलो गाँजासहित एक विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवान छिन् । उनलाई विमानस्थलको भन्सार एरियाबाट...