‘नागरिक लगानी कोषलाई गतिशील बनाउन ऐन संशोधन आवश्यक’ : सांसद बराल
काठमाडौँ । नेकपा एमाले सांसद गुरुप्रसाद बरालले नागरिक लगानी कोषको कार्यक्षमता अभिवृद्धि, आन्तरिक सुशासन र पुँजी परिचालनका विषयमा प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा नागरिक लगानी कोष ऐन,...