नेपालमै पहिलो पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका बन्यो गुल्मी दरबार
काठमाडौँ । गुल्मी दरबार गाउँपालिका नेपालमै पहिलो पटक पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ। शनिबार एक समारोहकाबीच गाउँपालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गरिएको हो । महिनावारीका लागि सुरक्षित...