गुल्मीको मालिका गाउँपालिकाद्वारा घरेलु मदिरा ब्राण्डिङ गर्ने कानून पारित
गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले स्थानीय घरेलु मदिरालाई ब्राण्डिङ गरी बिक्री गर्ने ऐन पारित गरेको छ ।गाउँपालिकाको बिहीबार सम्पन्न नवौं गाउँसभाले स्थानीयस्तरमा उत्पादित घरेलु मदिरा बिक्री वितरण तथा व्यवस्थापन ऐन...