भूकम्प पुनःनिमार्ण कार्यालयको उद्घाटन गर्न गृहमन्त्री चार जिल्ला जाँदै
काठमाडौँ । भूकम्प पीडितलाई राहत र पुनःनिमार्ण कार्यालयको उद्घाटन गर्न गृहमन्त्री रमेश लेखक डडेलधुरा, जाजरकोट, अछाम र बझाङ जाँदै छन् । गृहमन्त्री लेखक पुन निर्माण तथा पुनः स्थापना आयोजना कार्यान्वयन...