गृहमन्त्री लेखकको दाबी-‘एक वर्षभित्र पुनर्निर्माणको काम सक्न सरकार प्रतिबद्ध छ’
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले गत असोज महिनामा बाढी पहिरोबाट क्षति भएका निजी आवास पुनः निर्माणको काम एक वर्षभित्र सक्ने लक्ष्य राखेको बताएका छ । काभ्रेपलान्चोकको रोसी गाउँपालिका-२ मा...