गृहमन्त्री कसलाई बनाउने भन्ने प्रधानमन्त्रीको अधिकार हो : देव गुरुङ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् । ‘(गृहमन्त्री कसलाई बनाउने) दबाब दिने कुरा भएको छैन, हुनुहुँदैन । यसबारे...