देशको समृद्धिका लागि चरित्रवान नेतृत्व आवश्यक : श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रूपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्वको आवश्यक हुने बताएका छन् । गृहमन्त्रीसमेत रहेका श्रेष्ठ प्रर्दशनीमार्गस्थित राष्ट्रियसभा गृहमा आज आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजामा...