शान्ति, सुशासन र स्थिरता आजको आवश्यकता : गृहमन्त्री खाण
लुम्विनी । गृहमन्त्री बालकृष्ण खाणले मुलुकको समग्र विकास र समृद्धिका लागि शान्ति, सुशासन र स्थिरता जरुरी रहेको बताएका छन् । नेपाल पूर्वप्रहरी सङ्गठन जिल्ला समिति रुपन्देहीले आज भैरहवामा आयोजना गरेको...