हैजा संक्रमण नियन्त्रणमा लाग्न गृहमन्त्रको निर्देशन
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा देखा परेको हैजा रोगको नियन्त्रणमा लाग्न निर्देशन दिएका छन् । शनिबार सम्बन्धित निकायका प्रमुखहरु र सुरक्षा निकायका प्रमुखहरूबाट हैजा रोगको संक्रमणबारे...