नौ उपसचिवको सरुवा (नामावलीसहित)
काठमाडौँ । गृह मन्त्रालयले नौ जना उपसचिवको सरुवा गरेको छ। प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार मन्त्रालय, अध्यागमन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत उपसचिव, प्रमुख अध्यागमन अधिकृत तथा सहायक...