गृहमन्त्री लेखकको जिकिर-‘अनावश्यक बखेडा झिकेर संसद् अवरुद्ध पार्ने काम भएको छ’
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले अनावश्यक रूपमा बखेडा झिकेर संसद् अवरुद्ध पार्ने काम भएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा गृहमन्त्री लेखकले कर्मचारीले गरेको गल्तीलाई सरकार र मन्त्रीसँग जोड्दै अनावश्यक...