दुई सहायक प्रमुख जिल्ला अधिकारीसहित ६जना उपसचिवहरूको सरुवा तथा पदस्थापन
काठमाडौँ । ६ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ । गृह मन्त्रालयले बुधवार अपराह्न मन्त्रालय तथा मातहतका जिल्लामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित उपसचिवहरूलाई सरुवा तथा पदस्थापन गरेको हो...