स्थानीय प्रशासन: कोशी प्रदेशको कार्यसम्पादनमा तेह्रथुम उत्कृष्ट
तेह्रथुम । कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कृष्ट घोषित भएको छ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेअनुसार मूल्याङ्कनका आधारमा तेह्रथुम ९६ दशमलव आठ सय ७५ अङ्क...