रविसहित रास्वपाका मन्त्रीहरुले छाडे सरकारी निवास
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले सरकारी निवास छाडेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसहितका मन्त्रीहरु क्वाटरबाट आफ्नो निवासमा सरेका हुन् । गठबन्धन परिवर्तनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी...