गृह मन्त्री लेखकसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । गृह मन्त्री रमेश लेखकसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरवास्थित गृह मन्त्रालयमा सोमबार उनीहरुबिच दुई पक्षीय हितका विविध क्षेत्रमा सहयोग आदानप्रदान...