ललितपुर सिडिओ फिर्ता बोलाइए, प्रहरी प्रमुख र ईपीएस शाखा निर्देशक सुवेदीको पनि खोसियो जिम्मेवारी
काठमाडौँ । ललितपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा बोलाइएको छ । पण्डितसँगै ईपीएस कोरिया शाखाका निर्देशक(उपसचिव) गुरुदत्त सुवेदी र ललितपुरका एसएसपी शिद्धिबिक्रम शाहको पनि जिम्मेवारी खोसिएको छ । ...