भिजिट भिसालाई व्यवस्थित बनाइने, आवश्यक तयारी गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गरिने भएको छ । आज गृह मन्त्रालयमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र श्रम रोजगार तथा...