सरुवा-बढुवामा पैसाको चलखेल शून्यमा झारिएको छ : गृहमन्त्री
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै आफूले गरेको गल्ती पहिले कुनै कानूनीरूपमा छुट पायो सधैँ त्यस्तो नहुने चेतावनी दिएका छन् । सिंहदरवारमा बसेको...