गृहद्धारा अन्तरप्रदेश प्रहरी परिचालन र प्रदेश प्रहरीको क्षमता अभिवृद्धिसम्बन्धी छुट्टाछुट्टै निर्देशिका
काठमाडौँ । गृह मन्त्रालयले अन्तरप्रदेश प्रहरी परिचालन र प्रदेश प्रहरीको क्षमता अभिवृद्धिसम्बन्धी दुई छुट्टाछुट्टै निर्देशिकाको मस्यौदा तयार पारेको छ । २०७७ मंसिरमै सरकारले प्रहरी समायोजनका लागि संघ र प्रदेशमा रहने जनशक्तिको...