सिडिओ खटाउन कार्यविधि बनाइँदै, कुलिङ पिरियडदेखि सिधै खटाउन रोक !
काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी(प्रजिअ) खटनपटनका लागि कार्यविधि बनाउने भएको छ । नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा रहने प्रमुख जिल्ला अधिकारीलाई वैज्ञानिक ढङ्गले खटाउन भन्दै मन्त्रालयले प्रमुख जिल्ला...