परीक्षामा भिडभाड बढेकोमा गृहको ध्यानाकर्षण
काठमाडौँ । गृह मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयको लिने हरेक किसिमका परीक्षामा बाह्य मान्छेको भिडभाड बढेको भन्दै ध्यानाकर्षण गरेको छ । मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गरी विभिन्न...