गृहको विज्ञप्ति खारेजीको रिट न्यायाधीश रेग्मीको बेन्चमा
काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे गृह मन्त्रालयद्वारा विज्ञप्ति खारेजीको माग राख्दै परेको रिटमाथि न्यायाधीश कुमार रेग्मीको एकल इजलासले हेर्दै छ । १८ भदौमा गृह मन्त्रालयले...