वैशाख १ देखि गृह मन्त्रालय पुरानो प्रधानमन्त्री कार्यालयमा सर्ने
काठमाडौं। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको भवनमा वैशाख १ गतेदेखि गृह मन्त्रालय सर्ने भएको छ। गृहमन्त्रालय सर्न लागेको भवनको शुक्रबार (आज) गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निरीक्षण गरेका छन् ।...