दार्चुला घटनाबारे भ्रम सिर्जना हुने सूचना सम्प्रेषण नगर्न गृहको आग्रह
काठमाडौँ । गृह मन्त्रालयले दार्चुला घटनाको अनुसन्धान तथा छानबिन जारी रहेकोले भ्रम सिर्जना हुने गरी सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै...