जाँचबुझ आयोगद्वारा तत्कालीन गृहसचिव दुवाडीसहित तीन जनाको विदेश भ्रमण र स्थान हद फुकुवा
काठमाडौँ। जेन जेड घटना जाँचबुझ आयोगले ३ जनाको विदेश भ्रमण र स्थान हदमा लगाएको रोक फुकुवा गरेको छ । तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ्ग र काठमाडौँका सिडिओ छविलाल...