२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सचिव पद रिक्त

अ+ अ-

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्याल र राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा गएसँगै दुई सचिव पद रिक्त भएको छ । मुख्यसचिव अर्याल ५८ वर्षे उमेर हद र सचिव दुवाडी पाँच वर्षे सचिव कार्यकाल पूरा गरेसँगै मंगलबार राति १२ बजेदेखि अवकाशमा गएका हुन् ।

मुख्यसचिव अर्याललाई मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री सुशीला कार्कीले बिदाइ गरेकी थिइन भने सचिव दुवाडीलाई राष्ट्रिय योजना आयोगमा आयोजित समारोहबीच बिदाइ गरिएको थियो ।

मुख्यसचिव अर्याल अवकाशमा गएपछि रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल मुख्यसचिवमा बढुवा भएकाले एउटा तथा दुवाडी अवकाशमा गएकाले गरी दुई सचिव पद रिक्त भएको हो ।

सचिव बढुवाका लागि सिफारिस भएका सहसचिवहरूमा पहिलो नम्बरमा सुदूरपश्चिम प्रदेश सरकारका कायम मुकायम(कामु) मुख्यसचिव बैकुण्ठप्रसाद अर्याल र दोस्रो नम्बरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव तथा प्रवक्ता राजेन्द्रकुमार पौडेल रहेका छन् ।

सचिव बढुवा समितिको सिफारिस बमोजिम अब बस्ने मन्त्रिपरिषद् बैठकले क्रमशः उनीहरूलाई सचिवमा बढुवा गर्ने छ ।