२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्कालीन गृहसचिव दुवाडीमाथि उपत्यका छाड्न रोक फुकुवा, विदेश भ्रमणमा लगाइएको रोक यथावत

अ+ अ-

काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा भएको घटनाको छानबिनका क्रममा तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडीमाथि उपत्यका छाड्न नपाउने गरी लगाइएका रोक हटाइएको छ।

गत भदौ २३ र २४ गतेका घटनाबारे बनेको जाँचबुझ आयोगले दुवाडीमाथि लगाइएको बन्देज फुकुवा गर्ने निर्णय गरेको हो।

आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयको जानकारी दिएको छ। सरकारको आग्रहमा गरिएको निर्णयअनुसार, दुवाडीलाई सात दिनका लागि उपत्यका बाहिर जान अनुमति दिइएको हो।

राष्ट्रिय योजना आयोगका सचिवसमेत रहेका दुवाडी हाल सार्वजनिक संरचना पुनर्निर्माण आयोजनाका संयोजक हुन्। उनी सातै प्रदेशका विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले आयोगले सो अवधि भित्र बाहिरी भ्रमणको अनुमति दिएको विज्ञप्तिमा उल्लेख छ।

यसअघि, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायत पाँच जना उच्च पदस्थ व्यक्तिमाथि पनि उपत्यका छाड्न रोक लगाइएको थियो।