२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘केही नेता नआउन सक्छन्, तर एमाले खरानीको टीका लाएर अगाडि बढ्छ’ : गोकुल बास्कोटा

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले अहिले संविधानलाई कोमामा पुर्‍याइएको टिप्पणी गरेका छन् । 

संविधान दिवसको अवसरमा आयोजित एक सभामा बोल्दै बोल्दै लामो संघर्षमा प्राप्त संविधान अपहरित भएको बताए ।

पार्टीका संस्थापक महासचिव जननेता मदन भण्डारीलाई सम्झिँदै गोकुलले भने, ‘नेकपा एमालेका केही नेताहरू आउँछन् कि आउँदैनन् भन्न सकिँदैन । तर, नेकपा एमाले आउँछ, परिवर्तनको झन्डा बोकेर आउँछ । गुमेको आत्मविश्वासलाई फेरि फिर्ता लिएर आउँछ ।’

उनले भौतिक हमलाले राजनीतिक विचारधारा नढल्ने प्रष्ट्याए ।

उनले थपे, ‘हामीले कुनै निरंकूशताको अभियान चलाएका होइनौँ । न्यायको अभियान चलाएको हौँ । यो वितण्डाले देश सय वर्ष पछाडि परेको छ । हामीले भूकम्प, नाकाबन्दी, कोभिड र विदेशीको थिचोमिचोको सामना गरेर जनतालाई बचाइरह्यौँ । त्यो दृढ विश्वास गुम्दैन । हामी तीन वटै पुस्ताको नेतृत्व गर्न सक्छौँ ।’