सप्तरीमा भारतीय समूहले चलायो गोली
काठमाडौँ । सप्तरीमा गोली चलेको छ। बुधबार हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा गोली चलेको जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र कार्कीले जानकारी दिए। उनका अनुसार २०-३० जनाको भारतीय समूहले आएर केही राउन्ड गोली...