बालकुमारी घटनामा दुई युवक मारिएकोमा सरकार गम्भीर बनेको छ : रेखा शर्मा
काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले शुक्रबार बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवा मारिएको विषयमा सरकार गम्भीर बनेको बताएकी छिन् । शनिबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णयबारे जानकारी गराउन गरिएको...