बाँकेमा चोर समाउन प्रहरीले चलायो गोली, प्रहरीसहित ३ जना घाइते
काठमाडौँ । बाँकेमा चोरी मुद्दामा ६ वर्ष सजाय पाएका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले बिहीबार बिहान ९ बजे डुडुवा गाउँपालिका-६ शिखनपरुवाबाट गोली चलाएर अभियुक्त सरमानसिंह...