एनसेल प्रकरणको भित्री कुरा: नाम मात्रको सेयर बिक्री, अरबौँको अवास्तविक मूल्य राखेर यसरी छलियो कर
दूरसञ्चार सेवा प्रदायक एनसेलको विदेशमा भएको स्वामित्व किनबेचमा खासमा नाम मात्रको सेयर बिक्री गरिएको र त्यसका पछाडि कर छल्ने नियत रहेको छानबिन प्रतिवेदनले नै छर्लंग पारेको छ । काठमाडौँ ।...