असोज ८ यताको वर्षाजन्य विपद्मा २७ जनाको मृत्यु, क्षतिग्रस्त १४७ मध्ये १२५ सडक सञ्चालनमा
काठमाडौँ । असोज ८ गतेयता परेको वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका घटनामा २७ जनाको मृत्यु भएको छ। सात जना घाइते र चार जना सम्पर्कविहीन छन्। यस अवधिका...