ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा र निन्दाको परम्परा बन्यो : घनश्याम भुसाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा, निन्दा, गालीगलौज र भर्त्सना परम्परा विकास भएको आरोप लगाएका छन् । नेकपा एसनिकट अनेरास्ववियूको स्थायी कमिटी...