एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिएको छ।

आइतबार पार्टी कार्यालय मीनवभनमा बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको हो।

यस्तै पार्टीले बेदुराम भुसाललाई उपाध्यक्ष बनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस