चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी निर्वाचनको तयारी गर्न महासचिव घनश्याम भुसालको नेतृत्वमा कार्यदल गठन गरेको छ। अध्यक्ष माधव नेपालद्वारा जारी अपानिमा चुनावी रणनीति तयार गर्न कार्यदल गठन गरिएको उल्लेख...