स्विट्जरल्यान्डको बारमा लागेको आगलागीमा मृत्यु संख्या बढ्ने आशंका, ११९ जना घाइते
जेनेभा । स्विट्जरल्यान्डको दक्षिण-पश्चिमी क्षेत्रमा रहेको एक बारमा लागेको भीषण आगलागीमा करिब चालिस जनाको मृत्यु भएको अनुमान गरिएको छ । भने घाइतेकोसंख्या एक सय उन्नाइस पुगेको छ । प्रहरीले शुक्रबार...