वीरगञ्जमा संयुक्त अनुगमनका क्रममा सुरक्षाकर्मीमाथि ढुंगामुढा, सशस्त्र प्रहरी घाइते
काठमाडौँ । वीरगञ्ज महानगरपालिका-आदर्शनगर क्षेत्रमा अवैध रूपमा भण्डारण गरिएको सामानबारे अनुगमन गर्न पुगेको भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीमाथि आक्रमण भएको छ। घटनामा एक जना सशस्त्र प्रहरी बलका...