दार्चुलामा एमाले र सत्ता गठबन्धनबिच झडप, वडा अध्यक्षका उम्मेदवार घाइते
काठमाडौँ । दार्चुलाको दुहुँ गाउँपालिका-५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरूबिच झडप भएको छ । झडपमा वडा अध्यक्षका एमाले उम्मेदवार मानसिंह बडाल लगायत घाइते भएका छन् । उनको जिल्ला...