२५ हजार घुससहित कुलेश्वरबाट २ जना पक्राउ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कुलेश्वर, काठमाडौ विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीसहित दुई जना २५ हजार घुससहित पक्राउ परेका छन् । बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुस...