बजेट निकासा गरिदिन १० हजार घुस दिन खोज्ने कार्यालय प्रमुख पक्राउ
काठमाडौँ । बजेट निकास गरिदिन १० हजार घुस दिन खोज्ने जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई पक्राउ गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको...