अदालतका कर्मचारी दुई लाख घुससहित रंगेहात पक्राउ
बुटवल । कपिलवस्तु जिल्ला अदालतका कर्मचारी विश्वनाथ कुर्मी (चौधरी) पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले करारमा कार्यरत दोभासे कुर्मीलाई सेवाग्राहीसँग ठगी मुद्दाको सहजीकरण गरिदिने भन्दै घुस...