चुनावी घोषणापत्र सार्वजनिक गर्दै लोसपा
काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । लोसपाले पार्टी कार्यालय बबरमहलमा आज दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो...