विष्णु पौडेलद्वारा घोषणापत्र सार्वजनिक, गरे यस्तो प्रतिबद्धता (पुर्णपाठ)
काठमाडौँ । रुपन्देही क्षेत्र नं.२ मा नेकपा (एमाले)का उम्मेदवार विष्णु पौडेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । बुटवलमा आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्ष एवं उम्मेदवार पौडेलले आफूले सार्वजनिक गरेका...